उपभोक्ता संरक्षण नियमावली, २०७६
नियम १०
सेवा प्रदायकको दायित्व
: आफूले प्रदान गर्ने सेवाको गुणस्तर, त्यसबाट उपभोक्तालाई हुनसक्ने लाभ र त्यस्तो सेवा उपभोग गर्दा उपभोक्ताले पालना गर्नुपर्ने कुनै शर्त भए सो समेतको जानकारी उपभोक्तालाई दिनु सम्बन्धित सेवा प्रदायकको दायित्व हुनेछ ।
उपभोक्ता संरक्षण नियमावली, २०७६
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: विशेष परिस्थिति मानिने
नियम ४: नीतिगत व्यवस्थाको कार्यान्वयन
नियम ५: वस्तु वा सेवाको गुणस्तरको मापदण्ड निर्धारण
नियम ६: पैठारीकर्ताको दायित्व
नियम ७: ढुवानीकर्ताको दायित्व
नियम ८: सञ्चयकर्ताको दायित्व
नियम ९: बिक्रेताको दायित्व
नियम १०: सेवा प्रदायकको दायित्व
नियम ११: बजारको तह निर्धारण
नियम १२: बस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण
नियम १३: बस्तु वा सेवाको मूल्य सूची राख्ने
परिच्छेद - ३
नियम १४: परिषद्को अन्य काम, कर्तव्य र अधिकार
नियम १५: केन्द्रीय बजार अनुगमन समितिको बैठक
नियम १६: केन्द्रीय बजार अनुगमन समितिको अन्य काम, कर्तव्य र अधिकार
नियम १७: प्रदेश बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार
नियम १८: स्थानीय बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार
नियम १९: बजार अनुगमन टोली गठन गर्न सक्ने
नियम २०: आकस्मिक निरीक्षण गर्न सक्ने
नियम २१: निरीक्षण अधिकृतको योग्यता
नियम २२: निरीक्षण अधिकृतको नियुक्ति
नियम २३: परिचयपत्र लगाउनु पर्ने
नियम २४: निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि
नियम २५: निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र् अधिकार
नियम २६: प्रतिवेदन कार्यान्वयन
नियम २७: वस्तुको परीक्षण
नियम २८: वस्तु नष्ट गर्ने
परिच्छेद - ४
नियम २९: उजुरीमा खुलाउनु पर्ने कुरा
नियम ३०: उजुरी दर्ता गर्नुपर्ने
नियम ३१: उजुरीको अनुसन्धान तथा तामेली
नियम ३२: तत्काल जरिबाना गर्दा अपनाउनु पर्ने अन्य कार्यविधि
नियम ३३: क्षतिपूर्ति निर्धारण
परिच्छेद - ५
नियम ३४: सुपथ मूल्यमा खाद्य वस्तु वा सेवा उपलब्ध गराउने
नियम ३५: अभिलेख राख्ने
नियम ३६: निरीक्षण अधिकृत हेरफेर गर्न सक्ने
नियम ३७: अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
नियम ३८: खारेजी र बचाउ